• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

भीम रावल भन्छन्- ‘राष्ट्रपतिका बारेमा निर्णय भएको छैन्’, २५ गते भित्रै यस्ताे हुदै


फागुन १५, काठमाण्डाैँ । 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो नलागेको बताएका छन् ।

आज रिपोर्टस क्लबले गरेको कार्यक्रममा उनले यस विषयमा पार्टीभित्र र माओवादी केन्द्र सँगपनि छलफल गरेर निर्णय गर्ने बताए । “राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्र सँग पनि छलफल गर्छौं, अन्तिम टुँगो लाग्न बाँकी छ ।” उनले भने

रावलले फागुन २५ गते भित्रै एमाले, माओवादी केन्द्रको एकता सम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैत पहिलो हप्ताभित्रै बृहतएकता घोषणा गर्ने बताए । नेता रावलले एकता महाधिवेशन सकेसम्म एक वर्ष भित्रै सम्पन्न गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार