• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफलः कुरा यहाँ अाउदा मिलेन ?


फागुन १७, काठमाण्डाैँ । 

एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए । फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’ वार्तामा सहभागी एक नेताले भने ।

मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार