फागुन १९, सल्यान ।
पछिल्लाे समय बजारमा विभिन्न परिवेशमा आधारित लोक संगितहरु भाकाहरु आइरहेका छन् ।
यसैक्रममा प्रदेशमा रहेका लाखौं नेपालीहरुको जीवनमा यथार्थ मेल खाने लोक कोशेली गीत “प्रदेशीकाे पिडा” बजारमा आएको छ । जुन गीतले आमा छोराको यथार्थ कथा ब्यथालाई आधारित बनाइएको छ। र
रमेश ओलि र कमल परियारको यो गीतमा गीतमा स्वर गायक निर्मल केसी, मान्सिङ खड्का र करिस्मा घर्तिको रहेकाे छ । भद्र नकालको मार्मिक संगीत रहेको “प्रदेशीकाे पिडा” गीतलार्इ रमेश ओलि र कमल परियारकै शब्द रहेकाेछ।
गीतकाे भिडियो निर्देशन मान्सिङ खड्काले गरेका छन्।