फागुन २२, काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।
केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।
एमाले स्थायी कमिटी बैठकको तयारी भैरहेका बेला नेपालको जन्मदिन बालुवाटारमा मनाइएको हो। बैठक सुरु हुनु अघि नेपालको जन्मदिन मनाइएको थियो। नेपाल ६५ वर्ष पुगेका छन्।
दिपेन्द्र रोक्का/ नगरीक न्युज
भिडियाे हेर्नुहाेस्