लेकाली अनलाइन
फागुन २६, सल्यान ।
सल्यानमा युवाहरु एकजुट भएर अाज श्रीनगर बजारलार्इ सरसफार्इ गरेका छन् ।
क्लिन एण्ड ग्रीन श्रीनगर भन्दै युवाहरुले बजारकाे विभिन्न भागहरुमा सफार्इ गरेका हुन्। बजारकाे माथिल्लाे भाग शिव मन्दिर देखि बिच बजारका विभिन्न प्रतिक्षालय हुदै तल्लाे बजार सम्म सरसफार्इ गरिएकाे छ ।
सरसफार्इकाे अभियानमा धुर्वराज अाेली, निरज सिंह, माेहाेन खड्का, कृष्ना गिरी, जिवराज डाँगी, भुपेन्द्र राेका, विष्णु शर्मा, याेगेश भण्डारी, सुन्दर बुढाथाेकी, लक्ष्मण शाह, सर्जवन शाह, एलेक्श स्वर्नाकार, तिलक खड्का, कमल खत्री, प्रदिप भण्डारी, निर्मल बस्नेत, राजकुमार अाेली, बसन्त केसी, राजेन्द्र अाेली, लाेकेश शाह, लाेकराज डाँगी, टेकराज मगर, दिपेन्द्र बुढाथाेकी, नवराज भण्डारी रेमन्त शर्मा लगाएका युवाहरुकाे सहभागीता रहेकाे थियाे ।
सरसफार्इ अभियानलार्इ सल्यान उद्याेग वानिज्य संघका वानिज्य उपाध्यक्ष दिपक कुमार बाेहाेरा, घरेलु संघ सल्यानका अध्यक्ष विरेन्द्र भणडारी, अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष चेतन गिरीले पनि साथ दिएका थिए । सरसफार्इकाे लागि अार्थिक तथा प्राविधिक सहयाेग श्रीनगर स्थित देबि स्टाेर र अधिकारी मेडिकलले गरेका थिए ।
बजार सरसफार्इ गरेका अभियान्ताहरुले एक काेणसभा गर्दै शुन्दर सल्यान र समृद्ध सल्यान अभियानमा जुट्ने प्रतिवद्धता सँगै जमर्काे पनि गरेका छन् ।