• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

बागचाैरमा अाे.जे.टी गरेका विद्यार्थी लाई विदाई


श्रवन देवकोटा
फागुन २६, सल्यान ।

नेपाल विधुत प्राधिकरण बागचाैर फ्युज सेवा सल्यानमा अाे.जे.टी. विद्यार्थी लाई विदाई गरिएको छ ।

गत भदौ २५ गतेदेखि फाल्गुन २५ गते सम्म बागचाैर फ्युज सेवामा रहि ईलेक्ट्रिकल सव-अाेभरसियर विषयकाे ६ महिने अाे.जे.टी. गरेका विद्यार्थीहरुकाे मूल्यांकन सहित सम्मान सँगै बिदार्इ गरिएको हाे ।

कार्यक्रममा थारमारे फ्युज सेवा बागचाैरका प्रमुख ईन्चार्ज भरत डाँगी ले अाे.जे.टी. मा सहभागीलाई अनुभव प्रमाणपत्र र दाेसला अाेढाएर सम्मान सहित बिदार्इ गरेका हुन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार