मानिसको दिमागबाट कसरी निस्कन्छन् यस्ता जुक्ती ? हेर्नुहोस् हाँसो लाग्ने यी ५ तस्विर


 फागुन २६, काठमाण्डाैँ ।
मानिसको दिगमाबाट कस्ता कस्ता जुक्ती निस्कँछन् ? कुनैले देश हाँकेका छन्, कुनै विश्वमा राज गरेका छन् त कसैले ठूला–ठूला अविष्कार गरेका छन् । यती मात्रै होइन् मानिसले अक्सर यस्ता जुक्ति निकाल्छन्, जुन निकै वकवास खालका हुन्छन् र निकै हाँसो लाग्दा पनि । आज हामीले यस्तै तस्विर कलेक्शन गरेका छौं ।

  

प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार