फागुन २८, कपिलवस्तु ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि धरपकड गरेको भन्दै जिल्लामा हजारौं सर्वसधारण सडकमा निस्केका छन् ।
नेकपाका महासचिव विप्लवसहितका नेताहरुलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनु पर्ने माग राखेर सर्वसाधारण सडकमा निस्केका हुन् ।
अाइतबार कपिलबस्तुतको जितपुरमा जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत सर्वसाधारण दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर भन्दै सुरु भएको प्रदर्शन अहिले सभामा परिणात भएको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।
- फोटोः प्रकाश डुम्रे