• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

यी नाङ्गी महिलालाई हेर्नेहरूकाे भिड लाग्याे


कलाका अनौठा अनौठा प्रकार हुन्छन । होंग्कोंग मा एक अस्टेर्र्लियन कलाकार ले तयार पारेको एउटा मुर्ति ले सबै लै अचम्मित पारेको छ ।

घुडा खुम्च्यरा घोप्टो परेर बसेको महिला को आकार मा तयार पारेको उक्त मुर्तिलाई हेर्न दैनिक हजारौ मानिस को भिड लाग्छ ।कला प्रदशनी मा राखिएको उक्त मुर्ति मुख्य आकर्षण को रुपमा भएको छ ।

“Untitled (Kneeling Woman)” नाम दिइएको उक्त मुर्तिहेर्दा मानिसको शरीर संग दुरुस्तै मिल्दिजुल्दो भएपनी त्यसमा कपाल बाहेक शरीरको अन्य भाग कृतिम बस्तु प्रयोग गरेर बनाइएको छ तर कपाल भने प्राकृतिक नै प्रयोग भएको छ ।

स्याम जिंक्स ले बनाएको उक्त मोडेल को फोटो तथा सेल्फी लिनलाई सर्बसदारणहरुलाइ रोक लगाइएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार