• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

दुखत खबरः पूर्व प्रधानमन्त्रीको निधन


चैत ४, काठमाण्डाैँ ।

भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको ८५ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ रहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । पदमा रहँदा उनले देशको अर्थतन्त्र सशक्तीकरणका लागि ठूलो योगदान दिएका थिए ।

उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थिए । उनी दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार