• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

शाहरुख खानले कटरिनालाई थरथराउँदै यस्ताे गरेपछि…


चैत ४, काठमाडौं ।

बलिउड अभिनेता शाहरुख खान र कटरिना कैफ हाल फिल्म ‘जीरो’को सुटिङमा व्यस्त छन् । फिल्मको सेटमा खिचिएका थुप्रै तस्विरहरु उनीहरुले सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि गरेका छन् । यही क्रममा उनले कटरिनाको तस्विरसहित आइ लभ यू लेखेर पोष्ट गरेका छन् ।

२५ वर्ष अघिको हिट फिल्म ‘डर’को याद लिएको भन्दै शाहरुखले थरथराएको भावमा कटरिनालाई सामाजिक सञ्जाल मार्फत ‘आइ लभ यू’ भनेका हुन् ।

ट्वीटर मार्फत कटरिनालाई शाहरुखले उनले भनेका छन, ‘तिमी आइक्रिम खाँदिनौं । तिमी निकै मिहेनती छौ । तिमीले मलाई ‘डर’को याद गरायौ । आइ लभ यू क.. क.. क.. कटरिना ।’

Shah Rukh Khan on Twitter

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार