चैत ६, सल्यान ।
क्रान्तिकारी पत्रकार संगठन सल्यानले अाफ्नाे दाेस्राे जिल्ला सम्मेलन सम्पन्न गरेकाे छ ।
अाज भएकाे जिल्ला सम्मेलनमा याेगराज विश्वकर्मकाे अध्यक्षतामा पछि तिन जना थप गर्ने गरी १९ सदस्यीय कार्यसमिती गठन गरिएकाे छ ।
जसकाे उपाध्यक्षतामा टिका केसी, विरेन्द्र डिसी, चन्द्रकला बुढाथाेककी, सचिव खकेन्द्र केसी, सहसचिव सिर्जना खड्का, काेषाअध्यक्ष नविन रावत, सदस्यहरुमा अमृत कुमार बुढाथाेकी, अरुन अाेली, लाेकमान चन्द, भवानी बुढाथाेकी, सपना कवर, टिकाराम अाेली, जनक घर्ती, निरुता गिरी, कमल डाँगी रहेका छन् ।
सम्मेलनले डिल्लीराज रावत, पवन कुमार अाेली, प्रगति कुमारी गिरीलार्इ सल्लाकार समितीमा चयन गरेकाे छ ।
कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउने, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा (विश्व), नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी ब्युराे इन्चार्ज प्रकाश डुम्रे, केन्द्रिय सदस्य तथा राप्ती ब्युराे इन्चार्ज डिल्लीराज रावत, केन्द्रिय सदस्य हरी भण्डारी, प्युठान जिल्ला सल्लाहकार राजेन्द्र राउत, प्रेस चाैतारी सल्यानकी सचिव मिना बुढाथाेकी, प्रेस युनियनका कृष्णा अाेली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।