• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सल्यानका युवाहरुले अाफ्नै गाउँकाे मन्दिरकाे नामबाट कतारमा समुह गठन गरे


चैत ७, सल्यान ।

सल्यानकाे एक गाउँका युवाहरुले कतारमा अाफ्नै गाउँकाे मन्दिरकाे नामबाट समुह गठन गरेका छन् ।

जिल्लाकाे छत्रेश्वरी गाउँपालिका-३ कोर्बङ झिम्पेका युवाहरु राेजगारकाे सिलसिलामा कतार बसेर अाफ्नै गाउँकाे श्रि खडग देबि भगवती मन्दिरकाे नामबाट श्रि खडग देबि सेवा समाज दाेहा कतार नामक समूह स्थापना गरेका हुन् । मन्दिरकाे प्रचारप्रसार सँगै विकासकाे लागी उक्त समूह स्थापना गरेकाे उनिहरुले बताएका छन् ।

समूहमा नन्दलाल विककाे अध्यक्षतामा १५ जना सदस्यीय समिती गठन गरिएकाे छ । जसकाे उपाध्यक्ष मिलन विक, सचिव राजाराम विक, उपसचिव हेमबाबु सुनार, काेषाअध्यक्ष दुर्गा लाल सुनार रहेकाे छन् । त्यस्तै सदस्यहरुमा खुमबहादुर सुनार, चुडामणिा सुनार, माेहन सुनार, राजकुमार सुनार, पारश विक, नबराज सुनार, ज्ञानबहादुर बिक, ईमान सुनार, बच्छु कैलास सुनार,  कृष्ण बिक रहेका छन् ।

साथै उक्त समूहले महिनाकाे अन्तिम शुक्रबार बैठक बसाल्ने र मसिक कतारी रियाल एक जना बराबर ५० रुपैयाँ मन्दिरकाे विकासकाे लागी उठाउने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार