चैत ७, काठमाण्डाैँ ।
झट्ट हेर्दा अनौठा र अपत्यारिला यी स्विडिस कलाकार एरिक जोनसनले सम्पादन गरेर तयार परेका हुन् । निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ ।
जोनसनले कागजका टुक्राको प्रयोगबाट खिचिएको तस्बिरलाई फोटोशपको माध्यमबाट तस्बिरलाई जीवन्त बनाएका हुन् ।

फाेटाे नम्बर १

फाेटाे नम्बर २

फाेटाे नम्बर ३

फाेटाे नम्बर ४

फाेटाे नम्बर ५

फाेटाे नम्बर ६

फाेटाे नम्बर ७
फाेटाे नम्बर ८

फाेटाे नम्बर ९
एजेन्सी