• २०७७ मङ्सिर १७ गते बुधवार
  • Preeti To Unicode

सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुर्इ घाईते


चैत ८ , सुर्खेत ।
सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अाज जिल्लाकाे लाटिकोईलि शिवमन्दिर नजिकै भे १ ह ९२४ नम्वरको अटो रिक्साले बा १२ च १५०७ नम्वरको गाडिलार्इ ठक्कर दिदा अटो रिक्सा चालक सुर्खेत १० स्थित टेकु सिजापती मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा बिबेक सिजापती र भद्र बोगटी घाईते भएका छ्न । घाईते दुबैको अहिले देउती अस्पतालमा उपचार भैरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ८ गते बिहिवार