• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ को मृत्यु १५ घाईते


चैत ९, सिन्धुपाल्चोक ।

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको दर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब साढे २ बज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो यातायात दुर्घटना हुँदा ३ घटनामास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक महिला र २ पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेो छैन् ।

दुर्घटनामा करिब १५ जना घाईते भएका छन् । घाईतेहरुलाई ओम हस्पीटल काठमाडौंमन उपचारको लागि पठाइएको स्थानीय आइमान तामाङले खबरडबलीलार्इ बताए । बसमा करिब ४५, ४६ जना सवार थिए ।

प्रकाशित मिति : २०७४ चैत्र ९ गते शुक्रवार