• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

मुख्यमन्त्रीकै अगाडी गाई काटेर मःम र सुकुटी बनाउँने काङकाजीको घोषणा


चैत १२, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष शारदाप्रसाद अधिकारीको डोजरले एक युवतीलाई किँच्दा मृत्यु भएको छ ।

काठमाडौँको गुर्जुधारा बाटो निर्माणको क्रममा डोजरले २३ वर्षिय जुनु मल्ललाई किचेको हो । नागढुङ्गा कलंकी सडक निर्माण गर्ने ठेक्का पाएको शैलुङ कन्सट्रक्सन प्रा.ली.को डोजरले बाजुरा घर भएकीे मल्ललाई किचेको हो ।

प्रत्यक्षदर्शीका अनुसार बैंकको एटिम बक्समा पैसा निकाल्न कारबाट झर्ने क्रममा उनलाई डोजरले किचेको हो । डोजरले ठक्कर दिएपछि उनको घटना स्थलमै निधन भएको थियो । जुनुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

आफ्न्तहरुले डोजरले जाजानी हानेको भन्दै हत्या गरेको बताएका छन् ।
नागढुङ्गा–काठमाडौं सडक निर्माणको ठेक्का पाएको शैलुङ कन्सट्रक्सन प्रा.ली.को प्रमुख अधिकारी हुन् ।

यता प्रचण्ड निवास रहेको मुखलटारस्थति अधिकारिको घर जाने बाटो स्थानीयले अवरोध गरेका छन् । उनीहरुले प्रचण्डको सवारीले बाटोमा धुँवा-धुलो उडाएको भन्दै अवरोध गरेका हुन् । लाजिम्पाटबाट खुमलटार सर्ने बेला स्थानीसँग सडक तुरुन्त पिच गर्न दिएको अावश्वासन प्रचण्डले पूरा नभएको भन्दै स्थानीय सडकमै उत्रेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार