• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

उपसभामुखद्वारा एमालेबाट राजीनामा


चैत १२, काठमाडौं ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले लेखेको राजीनामापत्रमा आफू उपसभामुखमा निर्वाचित भएकाले संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख छ ।

प्रतिनिधिसभाको पद र गरीमालाई निश्पक्ष बनाउन आफूले स्थापित परम्पराबमोजितम राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार