चैत १२, काठमाडौँ ।
पछिल्ला केही दिन यता सामाजिक सञ्जालमा दुई गायिकाको भईरहेको झगडाले चर्चा पाईरहेको छ ।
हालै गायिका आस्था राउतले अहिलेकी चर्चित मोडेल तथा गायिका ज्योति मगरलाई घोचपेच गर्दै एक स्टाटस लेखेकी छिन्। गायिका आस्थाले स्टाटसमा ज्योति मगरको नाम उच्चारण नगरेपनि उनिविरुद्द नै लेखेको बुझ्न सकिन्छ।
आस्थाले फेसबुकमा स्ट्याटस लेखेको केहि समय पछि गायिका ज्योति मगरले नाच्न नजान्ने आगन टेडो भन्दै आस्थाको स्टाटसको जवाफ दिएकी छिन्। अहिले सामाजिक संजालमा यी दुईको व्यक्तिगत धारणाले कभरेज पाइरहेको छ। केहि दिनअघि देखि सामाजिक संजालमा यी दुईको दोहोरी नै चलिरहेको छ ।
गायिका आस्था राउतको फेसबुक स्टाटस जस्ताको तस्तै:
आस्थाको यो स्टाटसपछि गायिका ज्योति मगरको जवाफ:
हेरौँ यि दुई गायिकाको झगडाको बिषयमा तयार पारिएको यो भिडियो सामाग्री