• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

गार्इ काण्डबारे गलत प्रचार फैलाइएकाे भन्दै रवी लामिछानेले यसरी प्रस्ट पारे (भिडियाेसहित)


चैत १२, काठमाडौं ।

‘जनतासँग सिधा कुरा’ कार्यक्रम चलाएर चर्चा कमाएका पत्रकार रवी लमिछाने ‘गाई काटेर खाँदा जेल हाल्ने कानुन गलत’ भएको भन्ने कुरा आफुले नलेखेकाे बताएका छन् ।

आफनो नामबाट सार्वजनिक भएको गार्इ काण्डकाेबारेमा भनाई आफनो नभएको उनले स्पष्टीकरण दिएका हुन् । अरु कसैले पेक अाइडी बनाएर त्यस्ताे लेखेकाे उनले बताएका हुन्।

यस्ताे लेखिएकाे थियाे रवि लामिछानेकाे फेक अाइडी बनाएर ?

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार