चैत १३, काठमाण्डाैँ ।
यी तस्विरमा खासै केही छैन । तर यी तस्विरले तपाईलाई भ्रमीत पार्न सक्छन् ।
यी तस्विरभित्रको सत्यता अर्कै छ, आँखाका लागि भने जादु नै हो । किनकी तपाईले एकपटक हेर्दा अलमलमा पर्नसक्नुहुन्छ ।
हेर्नुहोस् २७ अाेटा तस्विर, जुन एउटा फाेटाेमा दुर्इअाेटा पनि राखिएकाे छ ।