चैत १५, काठमाडौं ।
राज्यलाई सबै कर तिर्न अानाकानी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले एनसेलको अर्को टावर अागजनी गरेका छन् ।
बागलुङको काठेखोला गाउँपालिकाको घोडाबानेमा रहेको एनसेलको टावरमा विहीबार साँझ नेकपाका कार्यकर्ताले अागजनी गरेका हुन् ।
राज्यलाई बाँकी कर तिर्न दवाव दिन फागुन १ गते देशभरका तीन दर्जन एनसेलका टावरमा अाजगनी गरिएको थियो ।
विस्तृत विवरण अाउँन बाँकी ।
फाइल फोटो