• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

Breaking: एनसेलको अर्को टावर नेकपाले बनायो खरानी, बाँकी कर तुरुन्त तिर्न चेतावनी


चैत १५, काठमाडौं ।

राज्यलाई सबै कर तिर्न अानाकानी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले एनसेलको अर्को टावर अागजनी गरेका छन् ।

बागलुङको काठेखोला गाउँपालिकाको घोडाबानेमा रहेको एनसेलको टावरमा विहीबार साँझ नेकपाका कार्यकर्ताले अागजनी गरेका हुन् ।

राज्यलाई बाँकी कर तिर्न दवाव दिन फागुन १ गते देशभरका तीन दर्जन एनसेलका टावरमा अाजगनी गरिएको थियो ।

विस्तृत विवरण अाउँन बाँकी ।
फाइल फोटो

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार