• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

वीर अस्पतालको ट्रमा सेन्टरबाट एक अमेरिकी नागरिकले हाम फालेर आत्महत्या गरे


चैत १८, काठमाडौं ।
वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । उनी १६ चैतमा आफ्नै घाँटी काट्ने प्रयास गरेपछि हस्पिटल भर्ना भएका थिए ।

थप अनुसन्धान भइरहेको घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले बताए । उनले के कति कारणले आत्महत्या गरे भन्ने कारण केहि नखुलेको बताईएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार