• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

अचम्मको कुखुरा टाउको काटेको एक हप्तासम्म ज्यूँदै छ !


चैत २०, काठमाण्डौँ ।

टाउको काटिएको कति समयसम्म बाँच्न सक्छ जनावर ? मुस्किलले ४–५ मिनेट ? तर अचम्म । एउटा कुखुरो एक हप्तासम्म ज्यूँदै छ ।

थाइल्याण्डको रचाबुरीमा भेटिएको उक्त कुखुरोको एक घटनामा टाउको काटिएपछि कुुखुराको एक डाक्टरले उपचार गरे ।

कुखुरो टाउको काटिए पनि स्वस्थ्य रहेको बताइएको छ ।

यो कुखुरालाई बौद्ध भिक्षुले अपनाएको बताइएको छ । सिरिन्जबाट खानपिनको व्यवस्था मिलाइएको बताइन्छ ।

सामाजिक संजालमा यो घटना भाइरल भएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार