• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

महानायक राजेश हमाल दाङ आएर यस्तो भने ?


पूर्ण केसी (मुस्कान)
बैशाख ८, दाङ ।
नेपाली चलचित्र क्षेत्रले बिस्तारै फट्को मार्दै जाने महानायक राजेश हमालले बताएका छन ।

दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा हमालले यस्तो बताएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले हमाल संग सक्षिंप्त कार्यक्रम गरि उनलाई स्वागत गरेको हो । संघका अध्यक्ष डि आर एनको अध्यक्षतमा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष शरद रेग्मी, क्लबका सचीव बिमल गौतम, अरुण लहरे लगायतकाले बोलेका थिए । हमाल नयाँ बैंक उद्घाटनको सिलसिलामा तुलसीपुर आएका हुन ।

प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार