लेकाली अनलाइन
बैशाख ९, सल्यान ।
सल्यानी नव गायक बिनय बोहराको एउटा लोकदोहोरी गीत सार्वजनीक भएको छ ।
योग्सना डिजिटल प्रा,लि को प्रस्तुतिमा माया प्रेम सँग सम्बन्धीत “बादल” बोलको लोकदोहोरी गीत सार्वजनीक भएको हो । बादल गीतमा स्वर बिनय बोहरा र एलिना खनालको रहेको छ । गीतको लय यामराज बिष्ट र शब्द रेमो याज रैन घर्ती मगरले गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा अभिनय सुर्जना रश्मि मगर र सुजन कोइरालाले गरेका छन् भने सहयोग मोहन सिङ पि.एम. र सन्दिप खड्काले गरेका छन् ।
भिडियो