• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

चर्चित नेता शंकर पोखरेलको निधन


बैशाख १४, भक्तपुर ।
भक्तपुर जिल्लामा नेकपा माओवादी केन्द्रका चर्चित नेता शंकर पोखरेलको निधन भएको छ ।

उच्च रक्तचापका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । पोखरेलको हिजो साँझ ६ ः ३० मा निधन भएको हो । इमान्दार र कम्युनिस्ट मूल्य मान्यतामा प्रतिवद्ध नेता पोखरेलको निधनले पार्टीलाई क्षति पुगेको माके भक्तपुरले जनाएको छ ।

नेता पोखरेलको आज शुक्रबार अन्त्यष्टी गरिने बताइएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख १४ गते शुक्रवार