• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

रुकुमका एक व्यक्तिको अमेरिकामा मृत्युु


बैशाख २०, रुकुम ।

आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो ।

एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उहाँको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ बैशाख २० गते बिहिवार