वैशाख २०, काठमाडौं ।
विश्वकै शक्तिशाली राष्ट अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नांगो मूर्ति देखिएको छ र उनको मुर्ति २८ हजार डलरमा बिकेको छ ।
अमेरिकाकै लस एन्जेलसमा भएको लिलाम बढाबढमा उक्त मूर्ति २८ हजार डलरमा बिकेको हो ।
झट्ट हेर्दा हाँसो लाग्ने उक्त मूर्ति भ्यात्त निस्केको भुँडीका कारण सबैको नजरमा परेको हो ।
एक भुत अन्वेषण कर्ताले उक्त मूर्ति किनेका हुन् । ट्रम्पको नांगो मूर्तिलाई भूताहा संग्रहालयमा राखिने बताईएको छ ।