• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

नेकपाका सिराहा इन्चार्ज राउत गिरफ्तार


बैशाख २१, उदयपुर ।

नेपाल कम्युनिस्ट पार्टीका सिराहा इन्चार्जलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बिहीबार त्रियुगा नगरपालिका–७ चुहाडेमा रहेको घरबाटै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले इन्चार्ज अंकुल राउतलाई पक्राउ गरेको छ । इन्चार्ज अंकुललाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।

केही दिन अगाडि मात्र उदयपुरका जनसरकार प्रमुम जीतबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो ।
गिरफ्तारीको नेपाल कम्युनिस्ट पार्टीले अापत्ति जनाउँदै रिहा गर्न भनेको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार