बैशाख २२, सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित मोटी कालापानी स्थित भेरी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
शुक्रबार भेरी गंगा नगरपालिका १ निवासी ११ वर्षीय अनिल भाट भेरी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमको लागि स्थानिय मेहेलकुना अस्पतालमा राखिएकोे प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
संकेतिक फोटो फाइल