• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा करेन्ट लागेर गम्भीर घाइते भएका बालककाे ५ दिनपछि मृत्यु


बैशाख २३, सल्यान ।

सल्यानमा करेन्ट लागेर गम्भीर घाइते भएका बालककाे ५ दिनपछि मृत्यु भएकाे छ ।

गत वैशाख १८ गते मंगलबारका दिन जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ को सिङगौरे नजिकै विद्युतकाे करेन्ट लागेर घाइते भएका सोहि वडा गहराका आदर्श जङ्ग शाहको अाइतबार बेलुका ७ बजे कान्ति बाल अस्पताल काठमाडौमा मृत्यु भएको पारिवारीक श्राेतले बताएकाे छ । उनकाे ९ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

घर बाट बालुवा सङ्ग्रही बजारमा मंगलबार बिहान दिदी सङ्ग दूध बिक्री गरेर घर फर्कदै गर्दा बाटोमा जथाभावी विद्युतका तारहरु चुडिएर बाटोमा नै रहेकाले फर्कदा खेरी करेन्ट लागेर उनिअ घाइते भएका थिए ।

याे पनि पढ्नुहाेस् 

सल्यानमा विद्युत कार्यालयको लापरबाहीले करेन्ट लागेर एक बालक गम्भीर घाइते

http://www.lekalionline.com/archives/8426

 

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार