बैशाख २४, दाङ ।
दाङमा मोटरसाइकल दुर्घटना हुँँदा दुईजना गम्भीर घाइते भएकन छन् ।
जिल्लाको तुलसीपुर स्थित स्रगाम खोला नजिकै आज बिहान ९ बजेतिर भएको दुर्घटना दुईजना घाइते भएका हुन् । घाइते हुनेमा तुलसीपुर वडा नं. ६ वस्ने ३२ वर्षिय जग्गु केसी र सोहि ठाउँकी ५० वर्षिया माया भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १९ मा रहेको छिल्लीकोट मन्दिर पुगेुर फर्कने क्रममा रा ३ प ९१३९ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सग्रामखोला नजिकै दुर्घटना भएको थियोे ।