• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

दाङमा मोटरसाइकल दुर्घटना हुँँदा दुईजना गम्भीर घाइते


बैशाख २४, दाङ ।
दाङमा मोटरसाइकल दुर्घटना हुँँदा दुईजना गम्भीर घाइते भएकन छन् ।

जिल्लाको तुलसीपुर स्थित स्रगाम खोला नजिकै आज बिहान ९ बजेतिर भएको दुर्घटना दुईजना घाइते भएका हुन् । घाइते हुनेमा तुलसीपुर वडा नं. ६ वस्ने ३२ वर्षिय जग्गु केसी र सोहि ठाउँकी ५० वर्षिया माया भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न १९ मा रहेको छिल्लीकोट मन्दिर पुगेुर फर्कने क्रममा रा ३ प ९१३९ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सग्रामखोला नजिकै दुर्घटना भएको थियोे ।

प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार