• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा अाज र भाेली विद्युत अवरुद्व


लेकाली अनलाइन
जेठ ६, सल्यान ।

सल्यानमा अाज र भाेली गरी दुर्इ दिन विद्युत अवरुद्व हुने भएकाे छ ।

दाङकाे तुलसीपुरमा रहेकाे विद्युत सव-स्टेशन देखि सल्यान सितलपाटीमा रहेकाे विद्युत सव-स्टेशनसम्म प्रशारण लार्इन मर्मत तथा सुधार गर्नु पर्ने भएकाले विद्युत अवरुद्व हुने भएकाे हाे ।

अाज नेपाल विद्युत प्रधिकरण सल्यान वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै लार्इन मर्मत तथा सुधार सँगै सितलपाटीमा रहेकाे ३३ के.भि. लार्इन परिक्षण गरिने भएकाले विद्युत अवरुद्व हुने जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार