• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

फेरी सल्यानमा बस दुर्घटना २० जना घाइते, १ काे अवस्था गम्भीर


जेठ ६, सल्यान ।

सल्यानमा फेरी यात्रुबहाक बस दुर्घटना २० जना घाइते भएका छन् ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको बस अाज सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे सल्ली बजार नजिकै दुर्घटणा भएकाे हाे । दुर्घटणमा परि एक जनाको अवस्था गम्भीर भएकाे प्रहरीले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।

चार दिन अघि मात्रै सल्यानको शारदा नगरपालिका १ पटनेरीमा गाडी दुर्घटना हुँदा ३७ जना घाइते भएका थिए । त्यसकाे चार दिन नबित्दै अाज फेरी याे दुर्घटणा भएकाे हाे ।

यस्ता छन् लेकाली अनलाइनमा प्रकाशित सल्यान दुर्घटनाका समाचारहरु 

breaking सल्यानमा गाडी दुर्घटना : ३७ जना घाइते, २ गम्भीर

सल्यान दुर्घटना अपडेटः घाइतको संख्या १८ पुग्यो, तिनजनाई रिफर

ब्रेकिङ: सल्यानमा दुईओटा गाडी एकआपसमा ठोकिदा १२ जना घाइते

फेरि सल्यानमा बिहानै दुर्घटनाः दुर्इअाेटा गाडी एकआपसमा ठोक्किए

सल्यानमा बिहानै दुर्घटनाः नगरपालीकाको गाडी सँग अर्काे गाडी ठोकियो

सल्यानमा गाडी दुर्घटना हुदाँ दुर्इ जनाकाे मृत्यु

सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते

सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)

सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा

सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते

सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

चालकले मदिरा सेवन गरी जाजरकोट बाट सल्यान गाडी ल्याउदा ३ ठाँउमा मानिस र गाडीलार्इ ठक्कर, ट्राफिक प्रहरी मुकदर्शक

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते 

सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते, केहि गम्भीर

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार