• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान बस दुर्घटनाकाे अवडेट : घाइतेकाे संख्या ४३ (नाम लिस्ट सहित)


जेठ ६, सल्यान ।

सल्यानमा भएकाे यात्रुबहाक बस दुर्घटना परि घाइते हुनेकाे संख्या ४३ पुगेकाे छ ।

अाज दिउँसाे रुकुमको चौरजहारीबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे सल्लीबजार नजिकै दुर्घटणा भएकाे हाे । दुर्घटनामा एकजना बालिका गम्भीर घार्इते भएकी छन् । गम्भीर हुनेमा सल्यान कुमाख गाउँपालीका २ की जेनिसा रावत रहेकी छन् । उनकाे नेपालगञ्जमा उपचारका भर्इरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

अन्य घाइतेहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । अहिले घार्इते मध्य केहिलार्इ थप उपचारकाे लागि नेपालगञ्ज रिफर गरिएकाे र केहिलार्इ सामान्य उपचारपछि घर पठाएकाे प्रहरीले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।

यस्ताे छ घार्इतेहरुकाे नाम लिस्ट

 

यसअघिकाे समाचार फेरी सल्यानमा बस दुर्घटना २० जना घाइते, १ काे अवस्था गम्भीर

 

यस्ता छन् लेकाली अनलाइनमा प्रकाशित सल्यान दुर्घटनाका समाचारहरु 

breaking सल्यानमा गाडी दुर्घटना : ३७ जना घाइते, २ गम्भीर

सल्यान दुर्घटना अपडेटः घाइतको संख्या १८ पुग्यो, तिनजनाई रिफर

ब्रेकिङ: सल्यानमा दुईओटा गाडी एकआपसमा ठोकिदा १२ जना घाइते

फेरि सल्यानमा बिहानै दुर्घटनाः दुर्इअाेटा गाडी एकआपसमा ठोक्किए

सल्यानमा बिहानै दुर्घटनाः नगरपालीकाको गाडी सँग अर्काे गाडी ठोकियो

 

सल्यानमा गाडी दुर्घटना हुदाँ दुर्इ जनाकाे मृत्यु

सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते

सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)

सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा

सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते

 

सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

चालकले मदिरा सेवन गरी जाजरकोट बाट सल्यान गाडी ल्याउदा ३ ठाँउमा मानिस र गाडीलार्इ ठक्कर, ट्राफिक प्रहरी मुकदर्शक

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते 

सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते, केहि गम्भीर

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार