लेकाली अनलाइन
जेठ ७, सल्यान
सल्यानमा बिरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ ।
जिल्लाकाे बागचाैर नगरपालीका २ चिलढाले ठाटीचाैर अाग्रीखाेलामा गएराति १ बजे भएकाे दुर्घटनामा परि १ जनाकाे मृत्युसँगै अन्य ४ जना घार्इते भएका छन् । डेलिभरी केसकाे बिरामी महिलालार्इ चिलढालेबाट थारमारे तर्फ ल्याउने क्रममा रा १ झ १३७ नम्बरकाे एम्बुलेन्स अाग्रीखाेला दुर्घटनामा परेकाे प्रहरीले बताएकाे छ ।
दुर्घटनामा परि मृत्यु हुनमा बागचाैर नगरपालीका २ चिलढालेकी डेलिभरी महिलाको अामा ४४ बर्षीया जानकी बुढाथाेकी रहेकी छन् ।
घार्इतेहरूमा डेलिभरी महिला १९ बर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथाेकी, ३५ बर्षीया डम्बरी बुढाथाेकी र ४० बर्षीया राम बहादुर बुढाथाेकी रहेका छन् । उनिहरु सबै चिलढालेका हुन् । घार्इतेहरुलार्इ उपचारकाे लागी जिल्ला अस्पताल सल्यान पठाइएकाे छ ।
घटनाकाे कारण खुलेकाे छैन् भने चालक शानपा १५ का खकेन्द्र शाही फरार भएकाे र उनकाे खाेजिकार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
यस्ता छन् लेकाली अनलाइनमा प्रकाशित सल्यान दुर्घटनाका समाचारहरु
सल्यान बस दुर्घटनाकाे अवडेट : घाइतेकाे संख्या ४३ (नाम लिस्ट सहित)
फेरी सल्यानमा बस दुर्घटना २० जना घाइते, १ काे अवस्था गम्भीर
breaking सल्यानमा गाडी दुर्घटना : ३७ जना घाइते, २ गम्भीर
सल्यान दुर्घटना अपडेटः घाइतको संख्या १८ पुग्यो, तिनजनाई रिफर
ब्रेकिङ: सल्यानमा दुईओटा गाडी एकआपसमा ठोकिदा १२ जना घाइते
फेरि सल्यानमा बिहानै दुर्घटनाः दुर्इअाेटा गाडी एकआपसमा ठोक्किए
सल्यानमा बिहानै दुर्घटनाः नगरपालीकाको गाडी सँग अर्काे गाडी ठोकियो
सल्यानमा गाडी दुर्घटना हुदाँ दुर्इ जनाकाे मृत्यु
सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु
सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु
सल्यानमा जिप दुर्घटना ६ जना घार्इते
सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)
सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा
सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते
सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु