• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

सल्यानका एक व्यक्ती ५ महिना पछि रोल्पाकाे जंगलमा मृत अबस्थामा भेटिए


लोकमान चन्द
जेठ २२, सल्यान ।
सल्यानका एक व्यक्ति रोल्पाको जंगलमा मृत अबस्थामा फेला परेका छन ।

जिल्लाकाे बागचौर नगरपालिका १० पिपलनेटाका ५४ बर्षिय कोमल प्रसाद धिताल रोल्पाको जंगलमा फेला परेका हुन ।

गत पुष २४ गते बिहान् ६ बजे घरबाट कसैलाई थाहा नदिएर निस्केका उनि हिजो रोल्पा मानेटाको जङ्गलम रुखम झुन्डिएको फेला परेका छन् ।

मानिसिक तनावका कारण उनको मूत्य भएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते मङ्गलवार