जेठ २३, सल्यान ।
सल्यानमा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो छत्रेश्वरी गाउपालिका वडा नम्बर ६ रानागाउँका ४८ बर्षिय अमृत खान ठकुरीको भिर बाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
बाख्रा चराउन जंगल गएका उनको भिर बाट लडेर मृत्यु भएको
संकेतिक फाेटाे फाइल