• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा बाख्रा चराउन गएका एक व्यक्तीकाे भिर बाट लडेर मृत्यु


जेठ २३, सल्यान ।
सल्यानमा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो छत्रेश्वरी गाउपालिका वडा नम्बर ६ रानागाउँका  ४८ बर्षिय अमृत खान ठकुरीको  भिर बाट लडेर  मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बाख्रा चराउन जंगल गएका उनको भिर बाट लडेर मृत्यु भएको

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार