जनक चन्दको गजल “तिम्रा लागि”


 जेठ ३०, सल्यान ।
घर अागन सजाउन फक्रियकाे फुल तिमी !
गाेडमेल गरि हुर्काउने रहर अधुरै रह्याे भनि !!

सधै मनमा पिर चल्छ, त्रासले डढेलाे लाग्छ !
मुटु अाज चुडियर अरूले नै लग्याे भन्ने लाग्छ !!

चाेटपटक तिमिलाई लाग्दा मुटु सधै दुखिरहन्छ !
अाफ्नै हातले माया गर्ने रहर अपुरै रह्याे भन्ने लाग्छ !!

हिमाल जस्तै अटल र हिउँ जस्तै सुन्दर बने !
बगैचामा मगमगाउने सुन्दर फुल भएजस्तै लाग्छ !!
सुन्दर फुल भएजस्तै लाग्छ !!

प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते बुधवार