• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

दाङमा टे्याक्टरको ठक्कर बाट साईकल यात्रुको मृत्यु


असार २०, दाङ ।

दाङमा ट्याक्टरको ठक्कर वाट एकजना साईकल यात्रीको मृत्यु भएको छ ।

साईकलमा सवार गढवा गाँउपालिका वडा नं. ४ निवासी ५६ बर्षीय रामलाल चौधरीको ट्याक्टरको ठक्करवाट मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ । मंगलवार बेलुका पौने ९ बजेको समयमा पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको रा १ त ३७० नम्वरको ट्याक्टरको ठक्कर बाट चौधरी गम्भीर घाइते भएका थिए ।

गढवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको लमही तर्फ लैजाँदै गर्दा चौधरीको बुधवार विहान साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई अस्पताल पु¥याए लगतै अस्पताले मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७५ असार २० गते बुधवार