• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

चन्द्र शर्माले ल्याए तिज गीत “टलटल टल्कने ऐना”, माेडलमा यी चर्चित कलाकारहरु (भिडियाे सहित)


लेकाली अनलाइन
असार २७, सल्यान ।

तिज नजिकीदै गर्दा विभिन्न खाले तिज गीतहरु यतिबेला बजारमा आउन थालेका छन् ।

यसैक्रममा नेपालि लोकप्रिय गायक चन्द्र शर्मा र सारदा सापकोटाको आवाजमा एउटा मौलिक तिज गीत “टलटल टल्कने ऐना” सार्बजानिक गरिएको छ । गीतकाे लय तथा सब्द सृजना चर्चित सर्जक तथा गायक खेम सेंचुरिले गरेका छन् ।

गीतकाे म्युजिक भिडियोमा अभिनय लोक दोहोरी गायक तथा मोडल राम्जी खाड, प्रकाश सपुत, अन्जली अधिकारि र करिस्मा ढकालले गरेका छन्। उक्त “टलटल टल्कने ऐना” गीतकाे म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशक, राजेश घिमिरेले छायांकन गरेका छन भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

गीतलाई मेलोडी फिल्मस प्रालिले बजार व्यवस्थापन गरेकाे छ भने  भिडियो म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।
हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार