• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

मुगुमा भिरबाट खसेर एक जनाको मृत्यु


गणेश खड्का
असार २७, मुगु ।
छाँया नाथर रारा नगरपालिका—११ का ३५ बर्षिय युवाको गमगढी बजारबाट घर फर्किदै गर्दा भिर बाट खसेर मृत्यु भएको छ ।

छाँया नाथ रारा नगरपालिका—११ रोवागाँउका हिरा सिंह बिक सदरमुकाम गमगढी बजारबाट घर फर्किदै गर्दा सोही नगरपालिका—१ ककनी भिरबाट खसेर मृत्यु भएको हो ।

मंगलबार बिहान ९ बजे घरका लागी चाहीने सामग्री किनमेलका लागी गमगढी बजार आएका साँझ सामान किनमेल गरि घर फर्किने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार