• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

डाक्टर गोविन्द केसीकाे समर्थनमा दाङमा अान्दाेलन


पूर्ण के.सी. (मुस्कान)
असार ३१, दाङ ।
डाक्टर गोविन्द के.सी.को माग जायज हो भन्दै उनको समर्थनमा दाङ तुलसीपुरका युवाहरु केही दिन यता शान्तिपूर्ण आन्दोलन गर्दै आएका छ्न ।

अाइतबार पनि तुलसीपुर बजार परिक्रमा गरि विपि चोकमा भएको कार्यक्रममा सरकारले अनशनरत डाक्टर के.सी.को अवस्था गम्भीर हुदा पनि कानमा तेल हालेर बसेको उनका समर्थकको आरोप छ ।

यदि माग पूरा नभए र डा गोविन्द के.सी.काे स्वास्थ तलमाथि भए सरकारको लाचारीपन हुने र आन्दोलनका कार्यक्रमलाई थप चर्काउने समर्थकहरु बताएका छन् ।

प्रकाशित मिति : २०७५ असार ३१ गते आइतवार