• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा फेरी सर्पदंश बाट १ जनाको मृत्युु भयाे


पूर्ण के.सी. (मुस्कान) 
साउन १ , दाङ ।
बर्खा सुरु भए संगै दाङमा सर्प दंशका घटनाहरु बढ्दै गएका छ्न ।

यस्तै गएराति सुतेकै अवस्थामा सर्पले डस्दा बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी २५ बर्षीय देवराज आलेको मृत्यु भएको छ ।

आलेलाई सुतेकै अवस्थामा गएराति सर्पले डसेको र मंगलवार विहान उपचारका क्रममा राप्ती अंचल अस्पताल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हापुरेले जनाएको छ ।

यसअघि पनि तुलसीपुर उपमहानगरपालिका वडा नं ८ अश्वारा निवासी सुकेराम विकका ४ वर्षीय छोरा झपेन्द्र विककाे सर्पदशं बाट मृत्यु भएको थियाे ।

याे पनि पढ्नुहाेस्

हाेसियार ! सर्पदशंबाट दाङमा १ को ज्यान गयो, १ जना गम्भीर बिरामी

प्रकाशित मिति : २०७५ साउन १ गते मङ्गलवार