• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा एकजना पुरुषले आत्महत्या गरे


पूर्ण के.सी. (मुस्कान)
साउन २ , दाङ  ।
दाङमा एकजना पुरुषले अात्महत्या गरेका छन् ।

जिल्लाकाे बबाई गाउँपालिका वडा नम्बर ४ का ५४ वर्षका छिविलाल विकले आज सल्लीकोट बनमा आत्महत्या गरेका हुन् । च्याउ खोज्न गएका स्थानीय महिलाले वनमा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विकले के कारणले आत्महत्या गरेका हुन त्यो भने खुलेको छैन । अहिले हंशपुर प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २०७५ साउन २ गते बुधवार