• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

“पाउजु चुरा रातै छ साडी” बाेलकाे तिज गीत अायाे (भिडियाे सहित)


साउन २, सल्यान ।

तिज नजिकीदै गर्दा जाजरकोटका लाेकदाेहाेरी गायक तथा शब्द सर्जक भक्त बिश्वकर्म र बबिता गुरुङले तिज गित बजारमा ल्याएका छन ।

फाइभ स्टार म्युजिक प्रालिको प्रस्तुतिमा पदम राज बिक काे शब्द तथा लयमा “पाउजु चुरा रातै छ साडी” बाेलकाे तिज गीत सार्बजनिक भएको हो ।

गीतकाे म्युजिक भिडियाेमा अहिलेका लोकदोहरी क्षेत्रका चर्चित मोडेल खिम केसी र रबिना अधिकारीकाे अभिनय रहेकाे छ ।

हेर्नुहाेस् भिडियाे ।

प्रकाशित मिति : २०७५ साउन २ गते बुधवार