• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

राप्ती अञ्चल अस्पताल तुलसीपुरको ओपिडि कक्ष एक घण्टा ठप्प


पूर्ण के.सी.
साउन ४ , दाङ ।
यति बेला देशभरका चिकित्सकहरु डाक्टर गोविन्द के.सी.को समर्थनमा आन्दोलनमा छ्न ।

यसैबीच डाक्टर गोविन्द के.सीको समर्थनमा आज ५ दाङकाे तुलसीपुरमा रहेको राप्ती अंचल अस्पतालका चिकित्सकहरुले पनि सरकारले डाक्टर के.सी.का माग संवोधन गर्नुपर्ने मागगर्दै ओपिडी कक्ष एक घन्टा बन्द गराएका छ्न ।

डा . केसीका माग संवोधन नुहुँदासम्म आन्दोलन जारी रहने अंचल अस्पतालका आन्दोलनरत चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७५ साउन ४ गते शुक्रवार