• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

रामुको शब्द संगीत र नेत्रको आवाजमा टिपिकल तिज गीत आयो (भिडियो सहित)


लेकाली अनलाइन
साउन ६, सल्यान ।
चर्चित लोकदोहोरी गायक नेत्र भण्डारीको आवाजमा “भाचम कम्मर भाचम ” बोलको टिपिकल तिज गीत सार्वजनिक भएको छ ।

गीतको शब्द र संगीत सल्यान निवासी हाल मलेसियामा बस्दै आएका रामु रावतले गरेका छन् । उक्त गीतमा केटी आवाज कल्पना गुरुङले दिएकी छन् । गीतको लय वीर बहादुर केसीले गरेका छन् ।

“भाचम कम्मर भाचम ” गीतको म्युजिक भिडियोमा अभिनय आरुसी मगर र सुमन परियारको रहेको छ भने निर्देशक काजिस श्रेष्ठले गरेका छन

प्रकाशित मिति : २०७५ साउन ६ गते आइतवार