लेकाली अनलाइन
साउन ६, सल्यान ।
चर्चित लोकदोहोरी गायक नेत्र भण्डारीको आवाजमा “भाचम कम्मर भाचम ” बोलको टिपिकल तिज गीत सार्वजनिक भएको छ ।
गीतको शब्द र संगीत सल्यान निवासी हाल मलेसियामा बस्दै आएका रामु रावतले गरेका छन् । उक्त गीतमा केटी आवाज कल्पना गुरुङले दिएकी छन् । गीतको लय वीर बहादुर केसीले गरेका छन् ।
“भाचम कम्मर भाचम ” गीतको म्युजिक भिडियोमा अभिनय आरुसी मगर र सुमन परियारको रहेको छ भने निर्देशक काजिस श्रेष्ठले गरेका छन