• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

बागचौर नगरपालिकाका विभिन् ठाँउहरूमा वृक्षाराेपन


साउन ७, सल्यान ।

सल्यान बागचौर नगरपालिकाका विभिन् ठाँउहरूमा वृक्षाराेपन गरिएकाे छ ।

हरियो बन नेपाल को धन भन्ने मुल नाराका साेमबार एक कार्यक्रमका बिच बृक्षारोपन गरीयको हाे । बागचौर नगरपालिकाका युवाको आयोजना तथा जिल्ला वन कार्यालय सल्यान र बन्स्पती उद्यान मुलपानीको सहयोगमा त्यसैगरी हाम्रो हात नेपाल प्रा.लि.तथा सशक्तीकरण युवा सहयोग नेपाल को आर्थिक सहयोगमा बृक्षारोपन गरीयको हाे ।

उक्त कार्यक्रममा प्रेम वलि,अथिती महेन्द्र डिसी,दीपेस बस्नेतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन किशोर चन्दले गरेका थिए ।  कार्यक्रममा बोल्ने बक्ताहरुले बिरुवा रोपेर मात्रै नहुने,विशेष गरेर त्यसको हेरचाहा र जगेर्ना गर्नुपर्ने साथै वन जङल नास्ने र आगलानी बाट बचाउनु पर्नेमा जोड दिएका छन।

प्रकाशित मिति : २०७५ साउन ७ गते सोमवार